प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बागलुङ: जिप र मो.सा.एकआपसमा ठक्कर खाँदा मो.सा.चालक घाईते

२०७९-११-२५

  • A
  • A-
  • A+
Share

गल्कोट न.पा.८ बडगाँउ स्थित मध्यपहाडी लोक मार्गमा ग. १ ज ६१६५ नं.को जिप र लु ७९ प ७१८९ नं. को मो.सा. एकआपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला बागलुङ गल्कोट न.पा.६ ठुलाथर बस्ने वर्ष २५ को रोमन श्रीष घाईते भई इमरर्जेन्सि पोलिक्लिनिक हटीया बागलुङमा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार