प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): भारतीय ट्रकले ठक्कर दिँदा १ को मृत्यु

२०७९-११-१८

  • A
  • A-
  • A+
Share

देवचुली न.पा.२ दुम्कौली स्थित पूर्व पश्चिम राजमार्गमा HR38T7715 नं.को भारतीय ट्रकले साईकल यात्रीलाई ठक्कर दिँदा साईकल यात्री ऐ.ऐ.१६ रजहर बस्ने वर्ष अं.५५ कि डालीमायाँ दमै गम्भीर घाइते भई जिल्ला अस्पताल डण्डा नवलपरासी (पूर्व) मा उपचार भईरहेकोमा उपचारको क्रममा निजको मृत्यु भएको । भारतीय ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८३-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनीटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङपुल जिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ०११४ नम्बरको हाईसमा सँगै आएका सवार जिल्ला काठमाण्डौं टोखा न.पा.- ५ धापसी बस्ने वर्ष ३० को सन्तोष खाती र बस्ने वर्ष २६ को सागर श्रेष्ठको झोला चेकजाँच गर्ने क्रममा सागर श्रेष्ठको पछाडि भर्ने झोलामा लुकाई छिकाई राखेको SPASPAIN - ३३ टयाप्लेट, PREGABALIN - २६ क्पासुल नियन्त्रित‌ औषधी सहित निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।