प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): स्कुटी र मो.सा. ठक्कर खाँदा २ जना घाईते

२०७९-११-१६

  • A
  • A-
  • A+
Share

विनयी त्रिवेणी गा.पा.२ बाह्रघरे स्थित भित्री सडकखण्डमा ना. १६ प ९५४ नं.को स्कुटी र लु. १९ प ६१७४ नं.को मो.सा. एक आपसमा ठक्कर खाँदा स्कुटी चालक जि.न.प.(पूर्व) विनयी त्रिवेणी गा.पा.२ बस्ने वर्ष ४० को रंग प्रसाद अर्याल र मो.सा.चालक ऐ.सुनटाँडी बस्ने वर्ष २८ को मनोज थापा मगर घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा । 

सम्बन्धित समाचार