प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: मो.सा.दुर्घटना हुँदा २ जना घाईते

२०७९-११-११

  • A
  • A-
  • A+
Share

भिरकोट न.पा.४ टुरटुरेधारा स्थित सिद्धार्थ राजमार्गमा ग. १० प ७७५० नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला स्याङ्जा  भिरकोट न.पा. १ बयरघारी  बस्ने वर्ष ३६ को चन्द्र बहादुर बि. र मो.सा.पछाडी सवार जिल्ला स्याङ्जा चापाकोट न.पा.४ बस्ने वर्ष ४० को देव बहादुर बि.क.घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार