प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पर्वत: झुण्डि मृत्यु

२०७९-११-०८

  • A
  • A-
  • A+
Share

जिल्ला पर्वत फलेबास न.पा.६ भुषालचौर बस्ने वर्ष ३२ की अनिता दर्जी आफ्नै घरको कोठाको बासको बलोमा रातो सलको पासो लगाई झुण्डिएको अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार