प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): मो.सा.ले ठक्कर दिँदा साईकल यात्री घाईते

२०७९-१०-१९

  • A
  • A-
  • A+
Share

मध्यबिन्दु न.पा. ६ टाडी स्थित भित्री सडकखण्डमा प्र.३ -०३-००१ प ४४८५ नं. को मो.सा. ले साईकल यात्री ऐ.ऐ.बस्ने वर्ष अं.६८ को  श्यामराज भण्डारीलाई ठक्कर दिई घाइते भई एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भईरहको । मो.सा.चालक प्रहरीको नियन्त्रणमा । 

सम्बन्धित समाचार
सवारी दुर्घटना : स्याङ्जा
२०८२-०६-०५

जिल्ला स्याङ्जा पुतलिबजार न.पा. ३ देवानचोक स्थित रहेको भीत्रि सडक खण्डमा बाडखोला बाट पुतलिखेत तर्फ जाँदै गरेको Gandaki AAA 9464 नं.को स्कुटर चालकले नियन्त्रण गुमाउन जाँदा रोड नजिकको घरको भित्तामा ठोकि रोडबाट ४ मिटर तल खस्दा चालक जिल्ला स्याङजा पुतलिबजार न.पा. ३ घेउडाँडा बस्ने बर्ष २३ को आकाश शाही र पछाडी सवार जिल्ला लमजुङ घर भई हाल पुतलिबजार न.पा.१ देविस्थान मामाघर बस्ने वर्ष २२ को युवराज गुरुङ घाइते भई उपचारको लागी प्रदेश अस्पताल स्याङ्जा पठाईएकोमा सामान्य उपचार पश्चात २२:५० बजे दुवै जानलाई JMC पोखरा रिफर भएको, स्कुटर प्रहरी नियन्त्रणमा रहेको ।