नवलपरासी (पूर्व): बस र मो.सा.एकआपसमा ठक्कर खाँदा मो.सा.चालक घाईते
२०७९-१०-१८
- A
- A-
- A+
देवचुली न.पा २
दुम्कौलीचोक स्थित पूर्व पश्चिम राजमार्गमा लु. १ ख ८६४२ नं.को बस र प्र.३-०२-००२
प ७४८ नं.को मो.सा एक आपसमा ठक्कर खाँदा मो.सा. चालक जिल्ला गोरखा लाप्राक बस्ने
वर्ष ३५ को केश बहादुर गुरुङ घाइते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार
भईरहेको । दुवै सवारी साधन र बस चालक प्रहरीको नियन्त्रणमा रहेको ।