प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: स्कुटर दुर्घटना हुँदा चालक घाईते

२०७९-१०-१४

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा.८ सृजनाचोक स्थित ग. २१ प ९२८७ नं.को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक उरुग्बेली नागरिक (P.P. No:- XDD176122 ) वर्ष  २६ कि CAMILA PAJELLI घाईते भई चरक अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार