प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: बस व्याक गर्ने क्रममा स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाईते

२०७९-१०-१२

  • A
  • A-
  • A+
Share

बन्दीपुर गा.पा.१ छाब्दी बराही पेट्रोल पम्प स्थित पृथ्वी राजमार्गमा ग. २ ख ४८७९ नं.को बस व्याक गर्ने क्रममा ग. २ प ७२५५ नं.को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ऐ.ऐ. बस्ने वर्ष ३० को सागर गिरी घाईते भई ग्यालेक्सी अस्पताल पोखरामा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार