प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): ट्रकले ठक्कर दिँदा १ जना घाईते

२०७९-१०-०८

  • A
  • A-
  • A+
Share

देवचुली न.पा.१३ दलदलेचोक स्थित पूर्व पश्चिम राजमार्गमा प्रदेश नं.१-०२-००१ख ९४०४ नं.को ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्री ऐ.ऐ.११ धारापानी बस्ने वर्ष ८० को तिल बहादुर बस्नेत घाइते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । ट्रक चालक घाईतेको उपचारमा संलग्न रहेको । ट्रक  प्रहरीको नियन्त्रणमा । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।