प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: मो.सा.दुर्घटना हुँदा १ को मृत्यु

२०७९-०८-२७

  • A
  • A-
  • A+
Share

ब्यास न.पा.१ स्थित ग. १४ प ६५७ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.पछाडी सवार जिल्ला तनहुँ ऋषिङ गा.पा.४ भिरकोट घर भई हाल ऐ.ऐ. बस्ने वर्ष ७५ कि पार्वती रानाभाट गम्भीर घाइते भई जिल्ला अस्पताल दमौली तनहुँमा उपचारको लागि लगिएकोमा डा.ले मृत घोषणा गरेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।