प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: स्कुटरले ठक्कर दिँदा वालक घाईते

२०७९-०७-१२

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा.१७ बिरौटा स्थित ग. १६ प ६३९० नं. को स्कुटरले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ६ को संस्कार पराजुलीलाई ठक्कर दिँदा घाइते भई मणिपाल अस्पताल पोखरामा उपचार भईरहेको ।  स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार