प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सरसफाई कार्यक्रम सम्पन्न ।

२०७९-०६-१४

  • A
  • A-
  • A+
Share

“६७ औ प्रहरी दिवस”को अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यलय, पोखरा र मातहतका सबै प्रहरी कार्यलयहरु द्वारा बृहत सरफाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा आ-आफ्नो जिल्ला तथा ईलाकामा भएका मठ-मन्दिर, सार्वजनिक स्थल र पार्कहरु सरसफाई गरीएको छ । यसै कार्यक्रम अन्तर्गत पोखरामा भएका प्रहरी कार्यलयहरु मध्य गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र नेपाल प्रहरी प्रदेश कार्यालय, पोखराको प्रहरी टोलिले सहिद पार्क, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराले विन्दवासीनि मन्दिर, जिल्ला प्रहरी कार्यलय पोखराले भद्रकाली मन्दिर र गण्डकी प्रदेश प्रहरी गणले केदारेश्वर मन्दिर परिसर सरसफाई गरिएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।