प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: झुन्डि मृत्यु

२०७९-०६-१२

  • A
  • A-
  • A+
Share

स्याङजा कालिगण्डकी गा.पा.३ गोठापारी बस्ने बर्ष ५१ को तिल बहादुर बि.क.बेलुका कोही कसैलाई जानकारी नगराई घरबाट हिडेकोमा खो.त.गर्दै जाने क्रममा मिति २०७९।०६।१२ गते ११:४० बजे घर देखी ५० मि.तल खनियाको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको छ भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार