प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): मो.सा.ले ठक्कर दिँदा १ जना घाईते

२०७९-०५-१९

  • A
  • A-
  • A+
Share

कावासोती न.पा.८ हलचोक स्थित पूर्व पश्चिम राजमार्गमा नं.नखुलेको मो.सा.ले पैदल यात्री जि.न.प.(पूर्व) मध्यबिन्दु न.पा. १२ तमासपुर घर भई हाल ऐ.कावासोती ८ बस्ने वर्ष ८० को बुद्विलाल श्रेष्टलाई ठक्कर दिदा घाइते भई काली गण्डकी अस्पताल कावासोतीमा उपचार भईरहेको । फरार मो.सा.चालकको खोजतलास भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०४-२०

जिल्ला तनहुँ म्याग्दे गा.पा.२ जामुने स्थित पृथ्बीराजमार्गमा दमौलीबाट थर्पु तर्फ आउदै गरेको ग १६ प ४५९६ नम्बरको स्कुटर चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ दुलेगौंडा बस्ने वर्ष ३० को अमन पौडेल र निजको साथी ऐ.५ बस्ने बर्ष ३४ को नरजंग राना स्कुटर रोकी सर्भिस लेनमा बसीरहेको अबस्थामा थर्पुबाट खटिएको प्रहरी टोलिले शंकास्पद लागि चेकजाँच गर्ने क्रममा निज अमन पौडेलको साथबाट र स्कुटरको डिक्की भित्रबाट गरी प्रतिबन्धित लागुऔषध फेनारागन ११ एम्पुल, डाइजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल सहित दुबै जना मानिस र स्कुटर नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेको ।