प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बागलुङ: जिप दुर्घटना हुँदा ३ जना घाईते

२०७९-०५-१८

  • A
  • A-
  • A+
Share

भाद्र १८, बागलुङ न.पा.१ रामरेखा स्थित लु. १ ज ४३३१ नं.को जिप अनियन्त्रित भई दुर्घटना हुँदा जिपमा सवार निम्न मानिसहरु घाईते धवलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको । जिप घटनास्थलमा नै रहेको ।

निम्न:

१.चालक जिल्ला बागलुङ निसिखोला गा.पा.१ बस्ने वर्ष २२ को प्रदिप वि.क., अवस्था मध्यम ।

२.जिपमा सवार जिल्ला बागलुङ निसीखोला गा.पा.३ बस्ने वर्ष ४७ को शिव बहादुर शाही, अवस्था सामन्य ।

३. जिल्ला बागलुङ निसीखोला गा.पा.३ बस्ने वर्ष ४३ की बिना कुमारी शाही, अवस्था सामान्य ।

सम्बन्धित समाचार