प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: अरिङगालले टोकी १ को मृत्यु

२०७९-०५-१७

  • A
  • A-
  • A+
Share

भाद्र १७, माछापुछ्रे गा.पा.-३ घाचोक स्थित ऐ.ऐ. बस्ने बर्ष-६५ कि मैना सिंह बि.क.लाई घांस काट्ने क्रममा अरिङगालले टोकी बिरामी भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेकोमा उपचारको क्रममा निजको मृत्यु भएको । 

सम्बन्धित समाचार