प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: झुन्डि मृत्यु

२०७९-०५-१४

  • A
  • A-
  • A+
Share

जिल्ला गुल्मी घर भई हाल जि.स्याङजा चापाकोट न.पा.९ राधाकृष्ण टोल स्थित बेद प्रसाद श्रेष्ठको घरमा डेरा गरी बस्ने वर्ष २३ कि  बिमा परियार आफु सुत्ने कोठाको पंङ्खामा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको  । 

सम्बन्धित समाचार