प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): अटो र बलेरो ठक्कर खाँदा अटो चालक घाईते

२०७९-०५-१३

  • A
  • A-
  • A+
Share

कावासोती न.पा.८ ज्ञानोदय स्कुल पछाडि भित्री सडकखण्डमा लु. १ ह १६७६ नं.को अटो र लु. १ च ४६२५ नं.को बलेरो ठक्कर खाँदा अटो चालक जि.नवलपरासी (पूर्व) कावासोती न.पा.८ बस्ने वर्ष ३३ को शोभाकान्त काफ्ले घाईते भई कालीगण्डकी अस्पताल नवलपरासी (पूर्व) मा उपचार भईरहेको । बलेरो र बलेरो चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार