प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: मानिस मृत फेला

२०७८-०६-२४

  • A
  • A-
  • A+
Share

पुतलीबजार नगरपालिका-३ कमरेमाटा बस्ने वर्ष ५६ को टिकाराम नेपाली ऐ.केयोडाडा गाँउमा विबाहको भोजमा गई घर फर्की नआएकोमा खोजतलास गर्दै जाने क्रममा २०७८।०६।२४ गते ऐ.ऐ.३ काफलडाँडा गोरेटो बाटो देखि अन्दाजी १०० मिटर तल मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली खटी घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।