कास्की: जिपले ठक्कर दिँदा साईकल यात्री घाइते
२०७९-०४-३१
- A
- A-
- A+
पोखरा म.न.पा. १९ बेशी चोक स्थित बा. ३ च ७४५३
नं. को बोलेरो जिपले साईकल यात्री ऐ.ऐ.बस्ने वर्ष १३ को सफल सुनारलाई ठक्कर दिँदा
घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई
आवश्यक अनुसन्धान भईरहेको ।