प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): लागू औषध सहित मानिस नियन्त्रणमा

२०७९-०४-२४

  • A
  • A-
  • A+
Share

देवचुली न.पा.१६ स्थित ग. १४ .प ६५०८ नं.को मो.सा.लाई चेकजाँच गर्ने क्रममा मो.सा.चालक जिल्ला तनहुँ भानु न.पा.२ बस्ने वर्ष ३१ को ईन्द्र बहादुर बाँचे मगरको साथबाट नुफिन ३३ एम्पुल, प्रोमेथाजाईन ३२ एम्पुल र डाईजोपाम ३३ एम्पुल गरी जम्मा ९८ एम्पुल लागू औषध बरामद भएको । निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार