प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मुस्ताङ: ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा चालक घाईते

२०७९-०४-२२

  • A
  • A-
  • A+
Share

घरपझोङ गा.पा. १ सामाग्री स्थित बेनी-जोमसोम सडक खण्डमा ग. २०११ नं. को ट्याक्टरले ग. १८ प ८२६६ नं. को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ऐ.ऐ. बस्ने बर्ष ४६ को मंगल बि.क.घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार