प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते

२०७९-०४-२२

  • A
  • A-
  • A+
Share

वालिङ न.पा.६ मिर्दी स्थित सिद्धार्थ राजमार्गमा ग. प ६९७७ नं.को मो.सा.ले पैदलयात्री ऐ.ऐ. बस्ने बर्ष २८ कि निरु थापालाई ठक्कर दिंदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार