प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: बसले ठक्कर दिँदा १ को मृत्यु

२०७९-०४-१८

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा. ८ सभागृह चोक स्थित ग. १ ख ३८२५ नं.को बसले पैदल यात्री जि.म्याग्दी अन्नपुर्ण गा.पा.५ शिखा घर भई हाल पोखरा ६ लेकसाईड बस्ने वर्ष अं.७५ कि सुनमाया तिलिजा पुनलाई ठक्कर दिदाँ गम्भीर घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८३-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनीटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङपुल जिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ०११४ नम्बरको हाईसमा सँगै आएका सवार जिल्ला काठमाण्डौं टोखा न.पा.- ५ धापसी बस्ने वर्ष ३० को सन्तोष खाती र बस्ने वर्ष २६ को सागर श्रेष्ठको झोला चेकजाँच गर्ने क्रममा सागर श्रेष्ठको पछाडि भर्ने झोलामा लुकाई छिकाई राखेको SPASPAIN - ३३ टयाप्लेट, PREGABALIN - २६ क्पासुल नियन्त्रित‌ औषधी सहित निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।