प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बागलुङ: टिप्पर दुर्घटना हुँदा चालक घाईते

२०७९-०४-१५

  • A
  • A-
  • A+
Share

बागलुङ न.पा.१ स्थित ग. २ ख ९३९ नं.को टिप्पर अचानक दुर्घटना हुँदा टिप्पर चालक जिल्ला पर्वत जल्जला गा.पा.८ बस्ने वर्ष २५ को अनिल नेपाली घाईते भई धौलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको । टिप्पर घटनास्थलमा नै रहेको । 

सम्बन्धित समाचार