प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: कार र स्कुटर एकआपसमा ठक्कर खाँदा २ जना घाईते

२०७९-०४-१२

  • A
  • A-
  • A+
Share

आँबुखैरेनी गा.पा.२ मार्कीचोक स्थित पृथ्वी राजमार्गमा ग. ३ च १३९४ नं.को कार र ग २१ प ८६३६ नं.को स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटर चालक ऐ.ऐ.१ बस्ने वर्ष २५ को मिलन गुरुङ र स्कुटर पछाडी सवार ऐ.ऐ. बस्ने वर्ष २२ को सुजन गुरुङ घाइते भई हाडजोर्नी अस्पताल आँबुखैरेनी तनहुँमा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८३-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनीटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङपुल जिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ०११४ नम्बरको हाईसमा सँगै आएका सवार जिल्ला काठमाण्डौं टोखा न.पा.- ५ धापसी बस्ने वर्ष ३० को सन्तोष खाती र बस्ने वर्ष २६ को सागर श्रेष्ठको झोला चेकजाँच गर्ने क्रममा सागर श्रेष्ठको पछाडि भर्ने झोलामा लुकाई छिकाई राखेको SPASPAIN - ३३ टयाप्लेट, PREGABALIN - २६ क्पासुल नियन्त्रित‌ औषधी सहित निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।