प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): सवारी दुर्घटना

२०७९-०४-०६

  • A
  • A-
  • A+
Share

नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-१ होङ्सी गेट नजिकै पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम(काठमाण्डौबाट सुर्खेत) तर्फ आउदैँ गरेको कर्णाली प्रदेश-०२-००१ ख ०५०० नं.को यात्रुवाहक बस अनियन्त्रित भई सडक छेउमा पल्टन गई दुर्घटना हुँदा मानविय क्षति नभएको, राजमार्ग अवरोध नभएको, बस चालक फरार रहेको, बसमा सवार अन्दाजी ४०/४२ जना यात्रु सवार रहेको, सबै सकुसल, यात्रुहरुलाई आ-आफ्नो गन्तव्य तर्फ पठाउन आवश्यक पहल भई रहेको, घटनास्थलमा प्रहरी टोली खटी गएको । थप प्रहरी टोली खटी गई बस समितिसँग समन्वय गरि यात्रुहरुलाई सम्बन्धित गन्तव्य तर्फ पठाईएको, बस घटनास्थलबाट निकाल्न आवश्यक पहल भईरहेको, बस चालकको खोज तलास कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०४-२०

जिल्ला तनहुँ म्याग्दे गा.पा.२ जामुने स्थित पृथ्बीराजमार्गमा दमौलीबाट थर्पु तर्फ आउदै गरेको ग १६ प ४५९६ नम्बरको स्कुटर चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ दुलेगौंडा बस्ने वर्ष ३० को अमन पौडेल र निजको साथी ऐ.५ बस्ने बर्ष ३४ को नरजंग राना स्कुटर रोकी सर्भिस लेनमा बसीरहेको अबस्थामा थर्पुबाट खटिएको प्रहरी टोलिले शंकास्पद लागि चेकजाँच गर्ने क्रममा निज अमन पौडेलको साथबाट र स्कुटरको डिक्की भित्रबाट गरी प्रतिबन्धित लागुऔषध फेनारागन ११ एम्पुल, डाइजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल सहित दुबै जना मानिस र स्कुटर नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेको ।