प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: ट्याक्टर दुर्घटना हुँदा चालक घाईते

२०७९-०३-३०

  • A
  • A-
  • A+
Share

ब्यास न.पा.१२ कमलबारी स्थित भित्री सडक खण्डमा ग १ त ४९५८ न.को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक जिल्ला तनहुँ व्यास न.पा.१० बस्ने वर्ष २८ को सुरज खाती घाइते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । ट्याक्टर घटनास्थलमा नै रहेको ।

सम्बन्धित समाचार