प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: वस र मो.सा.एकआपसमा ठक्कर खाँदा मो.सा.चालक घाईते

२०७९-०३-२६

  • A
  • A-
  • A+
Share

व्यास न.पा.१२ देउराली स्थित पृथ्वीराजमार्गमा लु. २ ख ५१७६ नं.को बस र ग. १५ प  ५७७७ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जि.तनहुँ व्यास न.पा.११ बस्ने वर्ष ४२ को श्याम बहादुर थापा घाइते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०४-२०

जिल्ला तनहुँ म्याग्दे गा.पा.२ जामुने स्थित पृथ्बीराजमार्गमा दमौलीबाट थर्पु तर्फ आउदै गरेको ग १६ प ४५९६ नम्बरको स्कुटर चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ दुलेगौंडा बस्ने वर्ष ३० को अमन पौडेल र निजको साथी ऐ.५ बस्ने बर्ष ३४ को नरजंग राना स्कुटर रोकी सर्भिस लेनमा बसीरहेको अबस्थामा थर्पुबाट खटिएको प्रहरी टोलिले शंकास्पद लागि चेकजाँच गर्ने क्रममा निज अमन पौडेलको साथबाट र स्कुटरको डिक्की भित्रबाट गरी प्रतिबन्धित लागुऔषध फेनारागन ११ एम्पुल, डाइजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल सहित दुबै जना मानिस र स्कुटर नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेको ।