प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बागलुङ: चट्याङ लागि मृत्यु

२०७९-०३-२२

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ निसीखोला गाउँपालिका ३ बस्ने वर्ष ७६ की ( अबिबाहित ) नरमती घर्ती ऐ.५ निसीडाडा स्थित बहिनी जुठी बुढाको घरमा बस्न गएकीमा घरमा नै बसी रहेकोमा अचानक चट्याङ पर्न जादा निज घाईते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको भन्ने खबर प्राप्त हुनासाथ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रहरी टोली खटि गएको । 

सम्बन्धित समाचार
सवारी दुर्घटना: बागलुङ
२०८३-०१-३०

जिल्ला बागलुङ ढोरपाटन न.पा.५ लामडाँडा भित्री कच्ची सडक खण्डमा लामडाँडा देखि बुर्तिबाङ तर्फ आउदै गरेको ध१त ५७७ नं.को ट्याक्टर अनियन्त्रीत भई सडक देखि अ.११ फिट तल बस्ने चुणामणी बि.क.को ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची गोठ माथी खस्न गई दुर्घटना भएको ट्याक्टरमा सवार वर्ष १६ को शुसिल कुमार बि.क. घाईते अवस्थामा फेला पारी उपचारको लागि बुर्तिबाङ अस्पताल बागलुङ पठाएकोमा ऐ.०७:३० बजे सम्बन्धित चिकित्सकद्वारा मृत घोषणा गरेको, ट्याक्टर चालक फरार खोजतलास कार्य भई रहेको, ट्याक्टर साहु प्रहरी सम्पर्कमा रहेको, गोठमा आंसिक क्षती भएको, पशुचौपाय क्षती नभएको ।