प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): स्कुटरले ठक्कर दिँदा वालक घाईते

२०७९-०३-१०

  • A
  • A-
  • A+
Share

मध्यबिन्दु न.पा.५ बाघखोर स्थित भित्री सडक खण्डमा ना. ४२ प ४७७६ नं.को स्कुटरले  पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष ८ को जिसन गाहालाई ठक्कर दिँदा घाईते भई मनकामना अस्पताल भरतपुरमा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार