प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: जिप दुर्घटना हुँदा १० जना घाईते

२०७९-०३-०९

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा. २५ हेम्जा भोटे क्याम्प स्थित ग. १ ज ६०७० नं. को जिप आफै अनियन्त्रित भई दुर्घटना निम्न मानिसहरु घाईते भई निम्न अस्पतालमा उपचार भईरहेको । जिप घटनास्थलमा नै रहेको ।

फिष्टेल अस्पताल पोखरामा उपचारार्थ घाईतेहरु:

१.जिप चालक जिल्ला बाके जानकी गा.पा.१ घर भएको वर्ष ३४ को लाल ब. थापा, अवस्था मध्यम ।

२.जि.बाग्लुङ बा.न.पा. २ बस्ने वर्ष ३४ को गुमा देवी निउरे, अवस्था मध्यम ।

३.ऐ.बस्ने वर्ष ४८ को हरी प्रसाद निउरे, अवस्था सामान्य ।

४.ऐ.३ बस्ने वर्ष २९ की सिता किसान, अवस्था मध्यम ।

५.ऐ. बस्ने वर्ष ४४ को शंकर किसान, अवस्था सामान्य ।

६.ऐ.२ बस्ने वर्ष ३६ की टिका कुमारी खड्का, अवस्था मध्यम ।

७.ऐ.३ बस्ने वर्ष ४६ को बद्री ब. के.सी., अवस्था मध्यम ।

मणिपाल अस्पताल पोखरामा उपचारार्थ घाईतेहरु:

१.जि.बाग्लुङ बा.न.पा. ४ बस्ने वर्ष ४० की पातली नेपाली, अवस्था सामान्य ।

२.जि.पर्वत फलेवास न.पा. ४ बस्ने वर्ष २२ की सृजना किसान, अवस्था सामान्य ।

३.सृजना किसानकी छोरा ९ महिनाको अमृत किसान, अवस्था सामान्य ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।