प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): स्कुटी दुर्घटना हुँदा चालक घाईते

२०७९-०३-०६

  • A
  • A-
  • A+
Share

विनयीत्रिवेणी गा.पा.१ होङसी गेट नजिकै पूर्व-पश्चिम राजमार्गमा लु. ६० प ८२७५ नं.को स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक जिल्ला रुपन्देही देवदह न.पा.१ बस्ने वर्ष अं.३४ को ज्ञान बहादुर गाहा मगर घाईते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । स्कुटी प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार