प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गोरखा: बलेरो जिपले मो.सा.लाई ठक्कर दिँदा चालक घाईते

२०७९-०२-२८

  • A
  • A-
  • A+
Share

गोरखा न.पा.८ वराहा स्थित गोरखा आरुघाट सडक खण्डमा प्रदेश ३-०१-०२२ च ७८५८ नं.को बलेरो जिप र ना. २४ प ६५८६ नं.को मो.सा. एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला गोरखा शहिदलखन गा.पा.७ मकैपुर बस्ने वर्ष २४ को प्रदिप श्रेष्ठ घाइते भई CMC अस्पताल चितवनमा उपचार भईरहेको । बलेरो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार