कास्की: मो.सा.दुर्घटना हुँदा चालक घाईते
२०७९-०२-२७
- A
- A-
- A+
पोखरा
म.न.पा.१७ विरौटा स्थित नमस्ते हस्पिटल अगाडी ग. १९ प १८३१ नं.को मो.सा. र ग. १४ प
५०८ नं.को मो.सा. एक आपसमा ठक्कर खाँदा ५०८ नं.को मो.सा. चालक ऐ.२१ निर्मलपोखरी
बस्ने वर्ष २३ को बिवेक अधिकारी घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको
। दुवै मो.सा. र ग. १९ प १८३१ नं.को मो.सा. चालक प्रहरीको नियन्त्रणमा ।