प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानिस लडी मृत्यु

२०७९-०२-२४

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका ८ नयाँबजार दमकल मार्ग स्थित टेक बहादुर थापा मगरको घरमा डेरा गरी बस्ने जिल्ला कास्की पोखरा महानगरपालिका ११ फुलबारी घर भएको बर्ष अन्दाजी ४५ को तिकल नेपाली डेरा गरी बस्ने घरको ट्वाईलेटमा लडि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटिई गएको, आफन्तसँग समन्वय गर्दै, अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।