प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चट्याङ लागि मानिस मृत्यु

२०७९-०२-२२

  • A
  • A-
  • A+
Share

नवलपरासी (पूर्व), मिति २०७९।०२।२२ गते वर्षा संगै आएको चट्याङमा परी जिल्ला नवलपरासी मध्यबिन्दु नगरपालिका ६ भण्डारा बस्ने वर्ष ६० को डिल्लिराम थारु आफ्नो घर नजिकको बारीबाट घर फर्कने क्रममा घाइते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा ल्याएकोमा उपचारको क्रममा डाक्टरद्वारा मृत घोषणा गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८३-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनीटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङपुल जिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ०११४ नम्बरको हाईसमा सँगै आएका सवार जिल्ला काठमाण्डौं टोखा न.पा.- ५ धापसी बस्ने वर्ष ३० को सन्तोष खाती र बस्ने वर्ष २६ को सागर श्रेष्ठको झोला चेकजाँच गर्ने क्रममा सागर श्रेष्ठको पछाडि भर्ने झोलामा लुकाई छिकाई राखेको SPASPAIN - ३३ टयाप्लेट, PREGABALIN - २६ क्पासुल नियन्त्रित‌ औषधी सहित निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।