प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुण्डि मृत्यु

२०७९-०२-२०

  • A
  • A-
  • A+
Share

स्याङ्जा, हरिनाथ गाउँपालिका ४ साउनेपानी बस्ने वर्ष ५१ को भुवानी जैसी मिति २०७९।०२।१९ गते बेलुका देखी हराई रहेकोमा खोज तलास गर्दै जाँदा निजको घरदेखी अन्दाजी १ कि.मि.पश्चिममा रहेको चिलाउनेको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेको भनि मिति २०७९।०२।२० खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।