प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भारतिय नागरिकको मृत्यु

२०७९-०२-१७

  • A
  • A-
  • A+
Share

मुस्ताङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका -१ स्थित रानीपौवामा रहेको श्रीमुक्तिनाथ होटलमा भारतको तमिलनाडु बस्ने बर्ष ७४ को न्यारता सारदी बास बसेकोमा बिरामी भई मिति २०७९।०२।१७ गते उपचारको लागी जिल्ला अस्पताल जोमसोम ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको,  अस्पतालको चिकित्सकबाट पुष्टि भएको, शव अस्पतालमा नै रहेको, निजसंगै आएको-१७ जनाको टोली अस्पतालमा रहेको ।


सम्बन्धित समाचार