प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पोखरा बिमानस्थलमा ट्याङ्कर दुर्घटना

२०७९-०२-१७

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानरपालिका-७ स्थित पोखरा बिमानस्थलको एयर साईड भित्र नेपाल आयल निगम पोखरा बिमानस्थल डिपोद्वारा संचालित हवाई ईन्धन बोकेको ट्याङ्कर आफै अनियन्त्रित भई पल्टिदा सोही ट्याङ्करमा सवार टेक्निसियन जिल्ला जुम्ला कोठीचौर गाउँपालिका -४ बस्ने बर्ष २३ को गोपाल प्रसाद पाण्डे घाईते भई उपचारको लागि फेवासिटी अस्पताल पठाएकोमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको, ईन्धन क्षति भएको, क्रेनद्वारा ट्याङ्कर उठाई बिमानस्थल सुचारु भएको । 


सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८३-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनीटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङपुल जिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ०११४ नम्बरको हाईसमा सँगै आएका सवार जिल्ला काठमाण्डौं टोखा न.पा.- ५ धापसी बस्ने वर्ष ३० को सन्तोष खाती र बस्ने वर्ष २६ को सागर श्रेष्ठको झोला चेकजाँच गर्ने क्रममा सागर श्रेष्ठको पछाडि भर्ने झोलामा लुकाई छिकाई राखेको SPASPAIN - ३३ टयाप्लेट, PREGABALIN - २६ क्पासुल नियन्त्रित‌ औषधी सहित निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।