प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

युरिया मल बरामद

२०७९-०२-१५

  • A
  • A-
  • A+
Share

नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१६ चालिस किलो जंगल स्थित राजमार्गमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटी गएको प्रहरीको RSCC चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा निम्न सवारी साधनहरुमा निम्न परिमाणमा बिना बिल भरपाईको युरिया मल फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

निम्नः-

१.ना ७ ख ७६४८ नं.को बसमा-१२ बोरा ।

२.ना ५ ख ३०७४ नं.को बसमा-१३ बोरा ।

३.लु १ ख ९८०८ नं.को बसमा-१० बोरा ।

सम्बन्धित समाचार