प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०२-१२

  • A
  • A-
  • A+
Share

तनहुँ, बन्दिपुर गाउँपालिका-४ नयाँपुल स्थित पृथ्वी राजमार्गमा आबुखैरेनीबाट आउँदै गरेको ग ८ प ८३२९ नं.को मोटरसाईकल र बिपरित दिशाबाट जाँदै गरेको ग ३ च २६०५ नं.को कार एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला गोरखा गोरखा नगरपालिका- ८ बस्ने वर्ष ४१ को सानु काजी कुँवर घाईते भएको हुँदा उपचारको लागी लक्ष्मी सिटी अस्पताल डुम्रेमा उपचार भईरहेको, अवस्था मध्य, कार, कार चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको ।


सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८३-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनीटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङपुल जिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ०११४ नम्बरको हाईसमा सँगै आएका सवार जिल्ला काठमाण्डौं टोखा न.पा.- ५ धापसी बस्ने वर्ष ३० को सन्तोष खाती र बस्ने वर्ष २६ को सागर श्रेष्ठको झोला चेकजाँच गर्ने क्रममा सागर श्रेष्ठको पछाडि भर्ने झोलामा लुकाई छिकाई राखेको SPASPAIN - ३३ टयाप्लेट, PREGABALIN - २६ क्पासुल नियन्त्रित‌ औषधी सहित निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।