प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: सवारी दुर्घटना

२०७९-०१-२१

  • A
  • A-
  • A+
Share

तनहुँ, ब्यास नगरपालिका १ अम्रेनी स्थित पृथ्बी राजमार्गमा दमौलीबाट घाँसिकुवा तर्फ जाँदै गरेको ग१६प १७०२ नं.को मो.सा.ले पैदल यात्री जिल्ला लमजुङ सुन्दरबजार नगरपालिका १ बस्ने बर्ष ६५ की गोमा अधिकारीलाई ठक्कर दिँदा घाइते भई उपचारको लागि रत्नहरी अस्पताल दमौली ल्याएको, अवस्था मध्यम, मो.सा.र चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।