प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: सवारी दुर्घटना

२०७९-०१-१५

  • A
  • A-
  • A+
Share

स्याङ्जा, आधीखोला गाउँपालिका ५ माछापोखरी स्थित भित्री सडकखण्डमा रंगेठाटीबाट सेतीदोभान तर्फ आउँदै गरेको ग५प ६४२ नं.को मो.सा.आफै अनियन्त्रित भई सडकको बायाँ साईडमा पल्टिन जाँदा मो.सा.चालक ऐ.बस्ने बर्ष १९ को शिक्षा ढकाल घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको, अबस्था मध्यम, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।