प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: लागूऔषध सहित मानिस नियनत्रणमा

२०७९-०१-१०

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा गल्याङ नगरपालिका १ राम्दि स्थित चेकपोष्टमा खटिएको प्रहरीको टोलीले बुटवलबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ६३२५ नं.को बसलाई चेकजांच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला कास्की माछापुछ्रे गाउँपालिका ८ बस्ने वर्ष २३ को सन्दिप गुरुङ र ऐ.बस्ने वर्ष १९ को रबिन बि.क.को साथबाट निम्न परिमाणमा लागूऔषध फेला पारी दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

निम्न

१.फेनरागन :- ३६ एम्पुल २.नोफिम:-३७ एम्पुल ३.डायजेपाम:-३७ एम्पुल ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।