प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०१-०२

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा गल्याङ नगरपालिका १ राम्दि स्थित चेकपोष्ट आगाडी खटिएको टोलीले बुटवलबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ६२२५ नं.को बसमा आएका जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका ३ बस्ने बर्ष ३४ को सन्तोष सुनारलाई शंका लागि चेकजांच गर्ने क्रममा निजको साथबाट निम्न लागूऔषध फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

निम्न

(१) डाईजेपाम-१२ एम्पुल (२) नोफिन-१२ एम्पुल (३) फेनारागन-१३ एम्पुल (४) सिरिञ्ज-३७ थान

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०४-२०

जिल्ला तनहुँ म्याग्दे गा.पा.२ जामुने स्थित पृथ्बीराजमार्गमा दमौलीबाट थर्पु तर्फ आउदै गरेको ग १६ प ४५९६ नम्बरको स्कुटर चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ दुलेगौंडा बस्ने वर्ष ३० को अमन पौडेल र निजको साथी ऐ.५ बस्ने बर्ष ३४ को नरजंग राना स्कुटर रोकी सर्भिस लेनमा बसीरहेको अबस्थामा थर्पुबाट खटिएको प्रहरी टोलिले शंकास्पद लागि चेकजाँच गर्ने क्रममा निज अमन पौडेलको साथबाट र स्कुटरको डिक्की भित्रबाट गरी प्रतिबन्धित लागुऔषध फेनारागन ११ एम्पुल, डाइजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल सहित दुबै जना मानिस र स्कुटर नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेको ।