प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी: लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७८-१२-२१

  • A
  • A-
  • A+
Share

जिल्ला (पूर्व) कावासोती नगरपालिका १६ चालिस किलो जंगल स्थित पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरीको RSCC चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ON-TEST स्कुटरमा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिलाई चेकजाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा सेतो कपडाको झोला भित्र नुर्फिन– १११ एम्पुल, फेनरागन– १११ एम्पुल र डाईजोपाम– १११ एम्पुल गरि जम्मा ३३३ एम्पुल लागूऔषध फेला पारी बरामद गरी निजहरुलाई स्कुटर सहित आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिईएको ।

निम्नः-

१.स्कुटर चालक जिल्ला लम्जुङ सुन्दर बजार नगरपालिका-९ बस्ने बर्ष ३१ को सुदर्शन गुरुङ ।

२.स्कुटर पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३३ को रजिन गुरुङ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०५-०५

जिल्ला तनहुँ आवुखैरेनी गा.पा ४ मुग्लिङ पुलजिप स्थित पृथ्वीराजमार्गमा खटिएको प्रहरी चेकिङ टोलिले मुग्लिङबाट आबुखैरेनी तनहुँ तर्फ आउदै गरेको Up56Bk 6760 नम्वरको भारतिय कारलाई चेक जाँच गर्ने क्रममा उक्त कार चालकको सिट पछाडी थैलीमा लुकाई छिपाई राखेको Dizepam - १२ एम्पुल, Phenreragan-१० एम्पुल, Buprenorphine - १० एम्पुल गरी जम्मा- ३२ एम्पुल प्रतिबन्धित लागुऔषध सहित कार चालक देश भारत उत्तर महाराज जि. शिर्सिया वस्ने बर्ष २३ को भुलन खान, ऐ,ऐ वस्ने वर्ष २१ को अमन चौधरी, ऐ,ऐ वस्ने बर्ष २६ को सन्दिप चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँमा पठाइएको ।