प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: छाडा पशु चौपाया जिम्मा लगाएको

२०७८-१२-२०

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका ७ मुस्ताङचोकबाट पोखरा महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफ्रिक कार्यालय कास्कीको संयुक्त आयोजनामा सडकमा छाडा छाडेका पशु चौपाया व्यवस्थापन कार्य सुरू भई प्रहरी टोलीले जम्मा ४८ वटा पशु चौपाया नियन्त्रणमा लिई पृथ्वीचोक स्थितमा रहेको महानगरपालिकाको छाडा पशु व्यवस्थापन केन्द्रमा जिम्मा लगाएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०५-०५

जिल्ला तनहुँ आवुखैरेनी गा.पा ४ मुग्लिङ पुलजिप स्थित पृथ्वीराजमार्गमा खटिएको प्रहरी चेकिङ टोलिले मुग्लिङबाट आबुखैरेनी तनहुँ तर्फ आउदै गरेको Up56Bk 6760 नम्वरको भारतिय कारलाई चेक जाँच गर्ने क्रममा उक्त कार चालकको सिट पछाडी थैलीमा लुकाई छिपाई राखेको Dizepam - १२ एम्पुल, Phenreragan-१० एम्पुल, Buprenorphine - १० एम्पुल गरी जम्मा- ३२ एम्पुल प्रतिबन्धित लागुऔषध सहित कार चालक देश भारत उत्तर महाराज जि. शिर्सिया वस्ने बर्ष २३ को भुलन खान, ऐ,ऐ वस्ने वर्ष २१ को अमन चौधरी, ऐ,ऐ वस्ने बर्ष २६ को सन्दिप चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँमा पठाइएको ।