प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटना

२०७८-१२-१८

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका-२९ तालचोक नजिक ग ११ प ८२३२ नं.को स्कुटर आफैँ अनियन्त्रीत भई पल्टन जादाँ स्कुटर चालक जिल्ला कास्की पोखरा महानगरपालिका-२९ बस्ने वर्ष ४३ को सन्तोष बानियाँ घाईते भई उपचारको लागि फिस्टेल अस्पताल ल्याएको, अवस्था मध्यम, उपचारमा श्रीमती रुपाली बानियाँ संलग्न, उक्त स्थानमा प्रहरी टोली खटि गएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०५-०५

जिल्ला तनहुँ आवुखैरेनी गा.पा ४ मुग्लिङ पुलजिप स्थित पृथ्वीराजमार्गमा खटिएको प्रहरी चेकिङ टोलिले मुग्लिङबाट आबुखैरेनी तनहुँ तर्फ आउदै गरेको Up56Bk 6760 नम्वरको भारतिय कारलाई चेक जाँच गर्ने क्रममा उक्त कार चालकको सिट पछाडी थैलीमा लुकाई छिपाई राखेको Dizepam - १२ एम्पुल, Phenreragan-१० एम्पुल, Buprenorphine - १० एम्पुल गरी जम्मा- ३२ एम्पुल प्रतिबन्धित लागुऔषध सहित कार चालक देश भारत उत्तर महाराज जि. शिर्सिया वस्ने बर्ष २३ को भुलन खान, ऐ,ऐ वस्ने वर्ष २१ को अमन चौधरी, ऐ,ऐ वस्ने बर्ष २६ को सन्दिप चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँमा पठाइएको ।